
लुम्बिनी अञ्चल पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं-१, कचलमा अवस्थित यस श्री युवा बर्ष माध्यमिक विद्यालय २७ डिग्री ४६ मिनेट ५३ सेकेण्ड उत्तरी अक्षांस र ८३ डिग्री २२ मिनेट ३६ सेकेण्ड पुर्वी देशान्तरमा फेलीएको छ। यस जिल्लाको दक्षिण-पश्चिम भेगमा अवस्थित छ । यस िवद्यालयको नाम युवा बर्ष रहनुको कारण सन् १९८५ -िव.स.२०३९- लाई युवा बर्षको रुपमा िवश्वभरी मनाइएको र सोही बर्ष यस िवद्यालयको स्थापना भएकोले यस िवद्यालयको नाम युवा बर्ष रािखएको हो । तत्कािलन पञ्चायतकािलन समयमा फेक पञ्चायत वडा नं. ६ को काफलबारी , वुढीकोट र िछमेकी अन्य गाँउबस्तीका बािसन्दाहरु कचलफाँटमा बसाइ सर्ने क्रम बढेसँगै यस िवद्यालयका संस्थापक अध्यक्ष श्री टोप बहादुर बगाले , संस्थापक प्रधानाध्यापक श्री पुर्ण बहादुर बगाले,श्री नलराज पौडेल ,श्री दिधराम पौडेल,श्री ओम बहादुर कार्की,श्री राम बहादुर बरैं,श्री हर्ष बहादुर बगाले,श्री भद्र बहादुर बगाले, श्री केहरिसं पौडेल,श्री ओम बहादुर खत्री आिद िशक्षाप्रेमी व्यिक्तत्वहरुको सिक्रयतामा जलुकेडाँडामा थाकलले छाएको सानो झुप्रोमा यस िवद्यालयको स्थापना भएको हो । िव.सं. २०३९ स्थापना देिख िव.सं. २०६४ सम्म िवद्यालय जलुके डाँडाँमा नै सञ्चालन गरीयो । िवद्यालय िन.मा.िव. स्तरबाट माध्यिमक तहसम्म स्तर वृिद्ध गर्दा जलुके डाँडामा मौजुदा भौितक अवस्था को अभावले एवम् कचल फाँट िसचाइका लागी िनिर्मत नहरका कारण उक्त स्थान जोिखमपूर्ण भएका कारण िवद्यालयले कठहरा टोलमा अविस्थत कचलफाँट िसचाइको भौतीक भवन प्रयोग गर्ने गरी सोही ठाँउमा ८ रोपनी ६ आना जग्गा खरीद गरी थप िवद्यालय भवन, शौचालय, खेलमैदान समेतको व्यवस्था गर्न खुल्ला एवम् ठूलो क्षेत्रफल भएको स्थान आवश्यकता ठहर गरी िव.सं. २०६४ सालमा िवद्यालयलाई जलुके डाँडाबाट कठहरा टोलमा स्थानान्तरण गरीयो । यस प्रकार यस श्री यस युवा बर्ष माध्यिमक िवद्यालय िव.सं. २०६४ को शैिक्षक सत्रको अन्तबाट हाल सम्म ितनाउ गाँउपािलका वडा नं. १ कचलको कठहरा टोलमा सञ्चालन भइरहेको छ । १.२ भौगोिलक अवस्था यस श्री युवा वर्ष माध्यिमक िवद्यालय पाल्पा िजल्लाको दिक्षण–पिश्चम िदशामा पर्ने ितनाउ गाँउ पािलका वडा नं. १ को केन्द्र िवन्दु कचल फाँट, कठहरा टोलमा अविस्थत छ । पाल्पा िजल्लाका ठूलाफाँटहरु मध्ये तेस्रो ठुलो कचलफाँट ितनाउ गाँउ पािलका वडा नं. १ कचलमा फैिलएको छ । करीब ३०० हेक्टर क्षेत्रफल रहेको कचलफाँट सािवक कचल गा.िव.स. वडा नं. ५ र ६ लाई िसमा क्षेत्र बनाई बग्ने बाँधखोलाको करीब ५० िमटर पिश्चम कठहरा टोलमा अविस्थत यस श्री युवा वर्ष माध्यिमक िवद्यालयले करीब ७ रोपनी क्षेत्रफल ओगटेको छ । दिक्षण मोहोडा भई फर्केको समथरफाँट, जिमनको ढाल र सामुिद्रक सतहदेिखको उचाईले गर्दा हावापानी ग्रीष्म ऋतुमा गर्मी र िहउँद ऋतुमा प्राय सामान्य जाडो हुन्छ । वर्षात ऋतुमा पूर्वीय मनसुनले प्रशस्त मात्रामा र िहउँद ऋतुमा पिश्चमी मनसुनले सामान्य वर्षा गराउँछ । यहाँको माटो सामान्यतया मिललो माटो र हावापानीले गर्दा प्रशस्त मात्रामा धान, मकैं र कोदो खाद्य बाली उत्पादन हुन्छ । बोटिवरुवाको लािग अनुकल तापक्रम र वर्षा हुने भएकोले यहाँ ठूलाठूला साल, िससौ र खयरको घना जङ्गल रहेको छ । यो क्षेत्रमा घना जङ्गल र िसमसार क्षेत्रहरु भएकोले वन्यजन्तुहरुका लािग उपयुक्त वासस्थान मािनन्छ जसले गर्दा प्रशस्त मात्रामा वन्यजन्तुहरु र चराचरुङ्गीहरु पाईन्छन् । १.३ िवद्यालय रहेको समुदायको बनोट यस िवद्यालयको सेवा क्षेत्रमा बसोबास गर्ने समुदायको बनोट जनसंख्याको जाितय संरचना अनुसार मुख्य जाितमा मगर जनजाितको बाहुल्यता रहेको छ । अन्य जाितहरुमा क्षेत्री, बाहुन र दिलत जाितहरु बसोबास गर्दै आएका छन् । जनसंख्याको धािर्मक संरचना अनुसार मुख्य रुपमा िहन्दू धर्म मान्ने मािनसहरुको बाहुल्यता रहेको छ भने दोस्रो धर्ममा िक्रmिश्चयन धर्म मान्ने मािनसहरु छन् । िहन्दू धर्मालम्बीहरुले दशैं, ितहार, ितज, माघेसंत्रािन्त, साउनेसंक्रािन्त, न्वागी, चण्डीपूिर्णमा, जनैंपूिर्णमा, फागुपूिर्णमा वशन्त पञ्चमी, चैंत्राअष्टमी आिद चाडपर्व मान्दैं आएका छन् भने िक्रिश्चयन धर्मालम्बीहरुको एकमात्र चाडपर्व िक्रसमस डे पुस १० गते धुमधामसंग मनाउने गर्दछन् । यस क्षेत्रमा बोिलने भाषा नेपाली हो । यस क्षेत्रमा बसोबास गर्ने मािनसहरुको मुख्य पेशा कृिष हो । यस क्षेत्रका युवाहरु नेपाली सेना,नेपाल प्रहरी र बैदेिशक रोजगारको लािग खाडी राष्ट्रहरुमा जाने गरेका छन् ।यस क्षेत्रमा बसोबास गर्ने मािनसहरुको जीवनस्तर सामान्यतया सामान्य रहेको पाईन्छ ।
मानव बसोबासको हिसाबले विभिन्न जातजातिहरु थारु, राजभर, गुप्ता, चमार, दुसाध, मुसहर, कुर्मी, धोबी, बाहुन, क्षेत्री आदिको बाहुल्यता रहेको छ । धार्मिक हिसाबले यो क्षेत्र हिन्दु, बौद्ध, क्रिश्चियन, मुसलमान जस्ता धार्मिक आस्थावान भएतापनि धार्मिक सहिष्णुता रहेको पाइन्छ ।
यस त्रिभुवन मा.वि. बेलाटारीको स्थापना प्रतापपुर गा.वि.स. निवासी स्व. निमिन्द्र राज कण्डेलले स्थानिय जनताहरुको भेला गराई २००९ साल माघ १० गते त्रिभुवन मिडिल स्कुलको नामांकरण गरि गर्नु भएको हो । तत्पश्चात स्थानीय शिक्षाप्रेमीहरुको प्रयासमा २०१२ साल श्रावण २४ गते शिक्षा विभागबाट स्वीकृति प्राप्त भयो । २०२७ साल जेष्ठ महिनामा मुख्य गण्डक पश्चिमी नहर निर्माण हुंदा स्थानीय कृषकहरुको मुवाब्जाबाट ५∞ रकम कट्टागरी त्यसबाट केही अंश यस विद्यालयलाई प्राप्त भइ तत्कालिन संचालक समिति एंव प्र.अ.को सकृयतामा ७ कोठे पक्की भवन र एउटा हलको जग बसालियो । यहांका स्थानिय जनताहरुको मांग अनुसार तत्कालिन गृह सचिव श्री शेर बहादुर शाहीको प्रेरणाबाट गण्डक योजना विहार सरकारको आर्थिक एंव प्राविधिक सहयोगबाट २०२८ सालमा उक्त जगमा भवन निर्माण कार्य सम्पन्न भयो ।
२०२८ सालको नयां शिक्षा योजना अनुसार यस विद्यालयलाई जिल्लामा पांचौ मा.वि.स्तरको स्वीकृति प्राप्त भयो । तत्पश्चात विद्यालय संचालनमा आवश्यक विभिन्न शैक्षिक एंव भौतिक सुविधा जुटाउंदै २०५१ सालमा प्राथमिक स्तर अलग्गै सञ्चालन गर्न विद्यालयको दक्षिण तर्फ ०–४–० कठ्ठा जग्गामा पक्की भवनको सिलान्यास गरी पठनपाठन कार्य सुरु गरियो । आ.प्रा.शि.प. अन्तर्गत आ.व. २०५६÷०५७ मा २ वटा ब्लक र प्रतापपुर गा.वि.स. एंव विद्यालयको आन्तरिक श्रोतबाट २ कोठे भवन निर्माण कार्य सम्पन्न भयो ।
यस क्षेत्रका शिक्षाप्रेमी जनताहरुको आकांक्षा अनुसार १०+२ संचालनार्थ घरदैलो कार्यक्रमबाट रु.४ लाख संकलन गरी २०५३÷०३÷२७ गते उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन प्राप्त गरी शिक्षा तथा मानविकी संकाय अन्तर्गत ११ र १२ कक्षाको पठनपाठन संचालन भयो ।
२०५९ सालमा यस विद्यालयले ५० वर्षको लामो इतिहास पार गरी स्वर्ण महोत्सव समारोह सम्पन्न गरियो । यसै अवसरमा स्थानिय शिक्षा प्रेमीहरुबाट संकलित आर्थिक सहयोगबाट स्वर्णजयन्ती स्तम्भ, २ कोठे प्रा.वि. भवन विद्यालयको उत्तर तर्फको पर्खाल निर्माण गर्नुको साथै सन् २००३ , १५ अगस्तका दिन भारतीय राजदुतावासबाट स्वराजमज्दा ३३ सिट क्षमता भएको विद्यालय बस प्राप्त भयो । हाल यस त्रिभुवन मा.वि. मा ११ र १२ तर्फ विज्ञान, शिक्षा, मानविकी र व्यवस्थापन संकायको अध्यापन भइरहेको छ । यस क्षेत्रका स्थानिय जनता शिक्षाप्रेमीहरुको प्रयासमा सि.टी.इ.भी.टी.बाट सम्बन्धन प्रँप्त गरि १८ महिने सबओभरसियरको कक्षा सञ्चालन तथा २०७३ साल देखि कक्षा ९–१२ मा प्राविधिक धार थप गरि इलेक्ट्रिकल ओभरसियरको कक्षा पनि सञ्चालन हुंदै आएको छ ।
१। बालबािलकाको सर्वाङ्गीण िवकासका लािग प्रिविधमैत्री, िसर्जनात्मक तथा जीवनोपयोगी िशक्षासिहतको उत्कृष्ट िसकाइकेन्द्रको रुपमा पिरिचत गराउने । २.बालबािलकाको गुणस्तरीय, सान्दिर्भक तथा समतामूलक िशक्षा प्रािप्तको अवसर िवस्तार गर्न िवद्यालयलाई शुशासन,उत्तरदायी, प्रितस्पिर्ध र सक्षम संस्थाको रुपमा िवकिसत गर्ने । ।
यस क्षेत्रका शिक्षाप्रेमी जनताहरुको आकांक्षा अनुसार हाल कक्षा १२ सम्मको पठन पाठन हुदै आएको छ ।
साधारण धारको साथै प्राविधिक धारको कक्षा सञ्चालनमा जोड दिने ।